काठमाडौं । २०७७ आषाढ ०६ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी ईश्वर हमाललाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७७ कार्तिक १७ गते जंगी अड्डामा आयोजित कार्यक्रमका बीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
रथी ईश्वर हमाल हाल सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ United Nations Disengagement Observer Force (UNDOF) मिशनमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहेका छन् ।
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...