नयाँ विकल्प,
काठमाडाैं- नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे(सिआईबी) काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेल रहेकाे सिआईबीले जनाएकाे छ ।सोमबार बेलुकी पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक करोड रूपैयाँ रकम पनि बरामद गरेको छ।
सिआईबीले बरामद गरेकाे उक्त रकम हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको दाबी गरेकाे छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएकाे छ ।
नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...
नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...
नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...