नयाँ विकल्प
काठमाडाैं- औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइटका लागि स्याङ्बोचे गएका छन्। शुक्रबार बिहान उनी सोलुखुम्बुस्थित स्याङ्बोचे गएको नेपाली सेनाले जनाएको छ।
उनी माउण्टेन फ्लाइटका लागि त्यसतर्फ गएका हुन्। नरवणेलाई बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले रात्रिभोज दिएका थिए। सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीबाट सम्मान गरेकी थिइन्।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...