November 29, 2020, Sunday

माउण्टेन फ्लाइटका लागि भारतीय सेनाध्यक्ष नरवणे सोलुखुम्बुमा


नयाँ विकल्प
काठमाडाैं- औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइटका लागि स्याङ्बोचे गएका छन्। शुक्रबार बिहान उनी सोलुखुम्बुस्थित स्याङ्बोचे गएको नेपाली सेनाले जनाएको छ।

उनी माउण्टेन फ्लाइटका लागि त्यसतर्फ गएका हुन्। नरवणेलाई बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले रात्रिभोज दिएका थिए। सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीबाट सम्मान गरेकी थिइन्।

सम्बन्धित समाचार

चन्द्र ढकाल  : बाग्लुङको  अमलाचौरदेखि महासंघकाे  नेतृत्वसम्म
चन्द्र ढकाल : बाग्लुङको अमलाचौरदेखि महासंघकाे नेतृत्वसम्म
  • २०७७ कार्तिक २१, १०: ०९: १८

काठमाडौँ- भनिन्छ, बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र...

बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
  • २०७७ कार्तिक २१, १०: ०९: १८

नयाँ विकल्पकाठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ...

रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
  • २०७७ कार्तिक २१, १०: ०९: १८

नयाँ विकल्पकाठमाडाैं- रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२...

भर्खरै

TOP