काठमाडौं–नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्जर मिक्सिङर मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ ।
भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।
सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकुटे बिचमा छाँयाकन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन डिनसन शाह, डे«स सुनिता चौलागाई, श्रृगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ ।
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका...
नयाँ विकल्प काठमाडाैं- –नारायण अधिकारी आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल...
नयाँ बिकल्प,काठमाडौं – सर्वोच्च अदालतको गत फागुन ११ गतेको आदेशपछि पुनस्र्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक सत्तारुढ दलका सांसदको बिहस्कार र...