February 27, 2021, Saturday

पुनः रोजगारीका लागि युवा भारततर्फ

काठमाडौं–रोजगारीका लागि भारत जान सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढीको बसपार्कमा टिकट काट्नको लागि युवाहरुको लाईन लाग्ने गरेको छ ।

कोरोनाको सन्त्रासका कारण भारतबाट केही महिनाअघि मात्रै नेपाल आइपुगेका युवा रोजगारीको अवसर नपाएपछि नजिकिँदै गरेको महान् चाड तिहारको बेवास्ता गरी पुनः भारततर्फ जान थालेका छन् ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ कार्तिक २१, १४: ०१: ३२

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ कार्तिक २१, १४: ०१: ३२

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ कार्तिक २१, १४: ०१: ३२

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP