नयाँ विकल्प
काठमाडाैं अमेरिक सरकारकाे सहयाेगमा नेपाली सेनालाइ र्याफटिङ वाेट उपहार स्वरूप प्रदान गरिएकाे छ । मंगलबार नेपाली सेनाकाे गौचर स्थित व्यारेकमा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप उपलब्ध गराएकाे ६ थान र्याफटिङ वाेट र चार थान मिस्टरल र्याफ्टर्स हस्तान्तरण गरियाे ।
नेपालका लागि अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन जाेन माट साेभा र ओडिसी चिफ मेजर माइकल पी ह्वाइटद्धारा नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।उक्त सामग्रीहरु बाढी/डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।
नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...
नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...
नयाँ विकल्पदमौली–तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाईन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी...