नयाँ विकल्प,
काठमाडौं – राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष तथा संविधानसभाका पूर्वसदस्य चित्रबहादुर केसीलाई कोरोना पुष्टि भएको छ ।
बुधबार कोरोना पुष्टि भएका केसीलाई भौंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । ८० वर्ष उमेर पुगेका केसीको स्वास्थ्य भने सामान्य रहेको छ ।
पार्टीको महाधिवेशनको तयारीको लागि भन्दै लामो समय रुपन्देही जिल्लामा रहेका जनमोर्चाका अध्यक्ष केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौंमा आएर आराम गरेका थिए । रूपन्देहीमा स्वाब परिक्षण गर्दा केसी काेभिड नेगेटिभ देखिए पनि काठमाडाैंमा परिक्षणा गर्दा काेराेना पुष्टि भएकाे हाे ।
नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...
नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...
नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...