नयाँ विकल्प
काठमाडाैं-
चिकित्सा सुधारकाेलागि अनवररत संघर्षरत डा.केसीलाई कोरोना संक्रमण भएकाे छ । काेराेना संक्रमित केसीलाइ स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे छ । केसीले बिहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरेका थिए ।
डा.केसीलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कोभिड आइसोलेसनमा भर्ना गरिएको उनका सहयोगी प्रितम सुवेदीले बाह्रखरीलाई जानकारी दिए । केसीकाे टिचिङ अस्पतालमा चिकित्सककाे विषेश निगरानीमा उपचार भैरहेकाे छ ।
नयाँ विकल्प सुर्खेत- कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन...
नयाँ विकल्प काठमाडाैं- माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार...
नयाँ विकल्पयाउन्डे–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् ।...