November 25, 2020, Wednesday

हङकङ्ग स्थित नेपाली रेष्टुरेन्टमा आगलागीमा परि ७ नेपालीको मृत्यु ,१८ घाइते


नयाँ विकल्प
काठमाडाैं- हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन।

मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ‘राधिका’ले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन ।

सम्बन्धित समाचार

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७७ मंसिर १, १२: ३३: १७

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो
हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो
  • २०७७ मंसिर १, १२: ३३: १७

नयाँ विकल्प् काठमाडाैं- हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ।कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर...

पाल्पामा याे बर्ष धान उत्पादन बढ्याे
पाल्पामा याे बर्ष धान उत्पादन बढ्याे
  • २०७७ मंसिर १, १२: ३३: १७

नयाँ विकल्प तानसेन- पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६...

भर्खरै

TOP