March 9, 2021, Tuesday

गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमित पुरूषको मृत्यु

नयाँ विकल्प

गोरखा– गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ ।

फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
  • २०७७ मंसिर २, १२: ४८: ०२

नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...

रुख ढलेर नहर भत्किँदा विद्युत् अवरुद्ध
रुख ढलेर नहर भत्किँदा विद्युत् अवरुद्ध
  • २०७७ मंसिर २, १२: ४८: ०२

नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...

श्रीमान् बितेको २३ वर्षपछि रातो टीका र पछ्यौरी
श्रीमान् बितेको २३ वर्षपछि रातो टीका र पछ्यौरी
  • २०७७ मंसिर २, १२: ४८: ०२

नयाँ विकल्पदमौली–तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाईन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी...

भर्खरै

TOP