April 23, 2021, Friday

फुटबल खेलाडिकाे तलब बढ्यो, पहिलो पटक महिला र पुरुषकाे तलब समान


नयाँ विकल्प,
काठमाडाैं-अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबलको तलब बढाउनुका साथै महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ।

बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब मासिक १८ हजार पुर्‍याउने निर्णय गरेको स्रोतले बताएको छ। यसअघि पुरुष फुटबलरको तलब लामो समयसम्म बढेको थिएन। पुरुष फुटबलर मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए।


यस्तै महिला खेलाडीले भने मासिक ७ हजार मात्र पाउने गर्थे। जसमा पुरुषको ३ हजार बढाउँदा महिलाको पुरुष सरह बनाउन मासिक ११ हजार बढाइएको छ। महिला फुटबलरको तलब समान हुनु पर्ने विषयमा आवाज उठ्दै आएको थियो।

विभिन्न देशले महिला खेलाडीको तलब पुरुष सरह बनाएपछि नेपालमा पनि समान तलब हुनु पर्ने विषयमा महिला खेलाडीले आवाज उठाउँदै आएका थिए।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ मंसिर २५, १८: ३०: २१

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ मंसिर २५, १८: ३०: २१

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ मंसिर २५, १८: ३०: २१

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP