नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार मोडल अस्पतालमा निधन भएको छ ।
नेपाली कांग्रेस काठमाडौका पूर्व जिल्ला सभापति समेत रहेका सेनानी श्रेष्ठ प्रजातन्त्रको लागि संघर्ष गर्दा पञ्चायती व्यवस्थाको विरोध गरेको अभियोगमा १४ वर्ष जेल जीवन विताएका थितए ।
नेता श्यामलाल श्रेष्ठलाई बिहीबार दिउँसो व्रेन ह्यामरेज भएपछि मोडल हस्पिटलमा भर्ना गरिएको कांग्रेसका नेता लोकेस ढकालले बताए ।
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...