नयाँ विकल्प,
बिराटनगर – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएकाले कांग्रेस सडक संघर्षमा आउनु परेको बताएका छन् ।
नेपाली कांग्रेस मोरङ जिल्ला समितिले सोमबार विराटनगरमा आयोजना गरेको बिरोध प्रदर्शनपछिको सभालाई संवोधन गर्दै महामन्त्री कोइरालाले वर्तमान सरकार अलोकप्रीय भइसकेकाले अबको निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए ।
अहिलेको सरकार सञ्चालनको शैली नै ठिक नभएको भन्दै महामन्त्री डा. कोइरालाले अबको चुनावपछि कांग्रेसले सरकार कसरी चलाउनुपर्छ त्यो देखाउने बताए ।
उनले ओलीले सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको आरोप लगाउँदै कांग्रेसले तीन वर्ष चुप लागेर बसे पनि सरकार भ्रष्टाचारमा लिप्त भएपछि बाध्य भएर सडकमा आएको बताए ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...