नयाँ विकल्प,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रतिनिधिसभाको विघटन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको ताजा जनादेशका लागि आगामी २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा आजकै दिनबाट प्रतिनिधि सभा विघटन गरिएको छ ।
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका...
नयाँ विकल्प काठमाडाै- काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको...
नयाँ विकल्प काठमाडाैं- –नारायण अधिकारी आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल...