नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै बहुमत सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गर्न जाने भएका छन् ।
सोमबार अधिवक्तासहित नेकपाका ८७ सांसद सर्वाेच्चमा रिट दायर गर्न जाने तयारीमा रहेको नेकपाकी सांसद रामकुमारी झाँक्रीले बताइन । रिट निवेदनमा आइतबार मात्र सरकारबाट राजिनामा दिएका ७ मन्त्रीको समेत हस्ताक्षर रहेको छ ।
नेकपाका ८३ जना सांसदहरुले आइतबार मात्र आफ्नो हस्ताक्षर गरी प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई संवोधन गर्दै अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...