नयाँ विकल्प,
काठमाडाैं-फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीनिकट सदस्यहरूको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। बैठक बालुवाटारमा मंगलबार बिहान पौने ११ बजे बैठक सुरू भएको हो।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेभन्दा पहिला नै बसेको ओलीनिकटको केन्द्रीय समिति बैठकले के निर्णय गर्छ भन्नेमा आमचासो छ। प्रचण्ड-नेपालनिकट केन्द्रीय सदस्यको बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...