नयाँ विकल्प
काठमाडाैं- नेकपाका नेता माधवकुमार नेपालले विघटन भइसकेको नेकपा एमाले ब्युँताउने खेल भइरहेको भए पनि त्यो सम्भव नभएको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी एकतासँगै एमाले विघटित भइसकेकाले अब त्यो ब्युँतिन नसक्ने उनले बताए । साथै उनले नेकपाको बहुमत सदस्यहरूको बैठक आफूहरूले आयोजना गरेको भएकाले बालुवाटारमा भएको भेला गुट भेला भएको बताए । बालुवाटारको भेला वैधानिक नभएको उनको भनाइ छ ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...