नयाा विकल्प
काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा नबोल्ने बताएका छन् । देउवाले भक्तपुरमा आयोजित पार्टीको विरोध सभामा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, “अदालतमा विचाराधीन मुद्दामा यो गर यो नगर भनेर कांग्रेस बोल्दैन । कांग्रेस अदालत मान्ने पार्टी हो । सर्वोच्चको निर्णयलार्य पर्खिन्छौँ । र अदालतको निर्णय पनि मान्छौँ ।”
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...