May 6, 2021, Thursday

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित युवक पक्राउ


नयाँ विकल्प
काठमाडाैं-प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर २ का बद्रीहाङ राई छन् ।

उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए । सुरक्षा जाँचको क्रममा उनीबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी बास्तोलाले बताए ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष २०, १३: ३४: ०९

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष २०, १३: ३४: ०९

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष २०, १३: ३४: ०९

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP