May 11, 2021, Tuesday

खानेपानी मन्त्री थापालाई कालोझण्डा देखाइयो


नयाँ बिकल्प,
जाजरकोट – खानेपानी मन्त्री मणिचन्द्र थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ ।
सत्तारुढ नेकपाको केपी शर्मा ओली समूह निकट अनेरास्ववियूका विद्यार्थीहरुको जाजरकोटमा अगुवा कार्यक्रता भेलालाई सम्वोधन गर्न आएका मन्त्री थापालाई कालो झण्डा देखाएका हुन् ।


मंगलबार जाजरकोट प्रवेशको क्रममा र बुधबार जिल्लाबाट बाहिरिने क्रममा मन्त्री थापालाई कालो झण्डा देखाइएको नेता दिनेश गौतमले बताए । उनीहरुले स्कटिङमा रहेको गाडीमा कालो झण्डा देखाएके हुन् ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ पुष २२, १२: ४१: ४९

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ पुष २२, १२: ४१: ४९

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ पुष २२, १२: ४१: ४९

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP