नयाँ विकल्प
पाेखरा- राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरा नगर कमिटीको प्रथम अधिवेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
कमिटीको प्रथम उपाध्यक्षमा शाहिल गायक, द्वितीय उपाध्यक्षमा टङ«क चापागार्इं, महिला उपाध्यक्षमा शान्ति बराल, महासचिवमा कुमार गौतम, सचिवमा उमेश अधिकारी, सहसचिवमा किरण अधिकारी, कोषाध्यक्षमा सविना क्षेत्री र सहकोषाध्यक्षमा तारा बाँस्तोला निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदीप ठकुरी, सुचेन्द्र परियार, रीता बराल र निश्चल श्री रहेका । अधिवेशनमा नेपाल पत्रकार महासङ्घ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ केन्द्रिय कमिटिका सहसचिव लोकराज सापकोटा र राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका कृष्णप्रसाद गौतमलगायतले नवनिर्वाचित समिति कला सङ्गीतका क्षेत्रमा क्रियाशील बन्ने विश्वास व्यक्त गरे ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...