नयाँ विकलप
काठमाडौँ- विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छन् । उनलाई प्रतिलिपि अधिकारी उल्लंघन गरेको मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।
गायक प्रमोद खरेलले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गत मंगलबार प्रहरीमा उजुरी गरेका थिए । पक्राउ पूर्जी जारी भएपछि प्रहरीले लीनालाई पक्राउ गरेको प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।
प्रहरीका अनुसार लिना र उनका पतिविरुद्ध जाहेरी दर्ता भएको र अब मुद्दाको फेसला अदालतले गर्ने छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...