May 6, 2021, Thursday

११ एसपीको एसएसपीमा बढुवा सिफारिस


नयाँ बिकल्प,
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना एसपी (प्रहरी उपरिक्षक)लाई एसएसपी –प्रहरी बरिष्ठ उपरिक्षक) मा बढुवाको लागि सिफारिस गरेको छ ।

गृह सचिवको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिको बैठकले लागू औषध नियन्त्रण व्यूरोका एसपी कृष्णकुमार महतलाई एक नम्वरमा बढुवा गरेका छ । दोश्रो नम्वरमा बागमति प्रदेश प्रहरी कार्यालयका गोविन्द कुमार शाहलाई र तेश्रो नम्वरमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उमाशंकर पञ्जियारलार्य बढुवा गरेको छ ।

एसएसपीमा बढुवाको लागि सिफारिस हुने एसपीहरुमा अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरु शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईंटेल र मोहनप्रसाद पोख्रेल रहेका छन् ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष २९, २२: ३८: ०६

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष २९, २२: ३८: ०६

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष २९, २२: ३८: ०६

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP