नयाँ बिकल्प,
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना एसपी (प्रहरी उपरिक्षक)लाई एसएसपी –प्रहरी बरिष्ठ उपरिक्षक) मा बढुवाको लागि सिफारिस गरेको छ ।
गृह सचिवको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिको बैठकले लागू औषध नियन्त्रण व्यूरोका एसपी कृष्णकुमार महतलाई एक नम्वरमा बढुवा गरेका छ । दोश्रो नम्वरमा बागमति प्रदेश प्रहरी कार्यालयका गोविन्द कुमार शाहलाई र तेश्रो नम्वरमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उमाशंकर पञ्जियारलार्य बढुवा गरेको छ ।
एसएसपीमा बढुवाको लागि सिफारिस हुने एसपीहरुमा अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरु शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईंटेल र मोहनप्रसाद पोख्रेल रहेका छन् ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...