May 17, 2021, Monday

नेपाली सेनाकाे मुख्यालयमा डिजिटल माेनिटररिङ सर्भिलेन्स स्थापना


नयाँ विकल्प
काठमाडाैं- नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको समुद्‍घाटन गरेका छन् । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले साेमबार जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्‍घाटन गरेका हुन् ।

नेपाली सेनाले स्थापना भएकाे याे केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल माेनिटररिङ तथा सर्भिलेन्सद्वारा नेपाली सेनाकाे मुख्यालय जङ्गी अड्डाको सुरक्षा ब्यवस्थालाई चुस्त बनाउँन सहयाेग गर्ने छ ।

नेपाली सेनाले स्थापना गरेकाे डिजिटल माेनिटररिङ तथा सर्भिलेन्सबाट सुरक्षा थप सुदृढ हुने र मुख्यालयकाे सुरक्षा थप ब्यबस्थित हुने जनाएकाे छ । सेनाले विपत ब्यावस्थापन तथा आपतकालिन अवस्थामा परिचालन हुनकाेलागी बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न डिजिटल माेनिटररिङ तथा सर्भिलेन्स उपयाेगी हुने जनाएकाे छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ माघ ५, १५: ३९: ५१

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ माघ ५, १५: ३९: ५१

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ माघ ५, १५: ३९: ५१

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP