June 20, 2021, Sunday

ललितपुरमा श्रीमान–श्रीमती डेरामै मृत भेटिए


नयाँ विकल्प,
काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

राजविराज स्थायी घर भएर लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल सोमवार घरभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

चार वर्षदेखि घरको फ्लाट भाडामा लिएर बस्दै आएका उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । घटनास्थलबाट प्रहरीले सल्फर नामको विषादीको बट्टासमेत फेला पारेको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानले विष सेवनबाट आत्महत्या गरेको देखाएको छ । उनीहरुले आत्महत्या गर्नुुको कारण खुल्न सकेको छैन् ।

सम्बन्धित समाचार

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ ६, १३: ००: १८

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७७ माघ ६, १३: ००: १८

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
  • २०७७ माघ ६, १३: ००: १८

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा पुनः दोहोरिने चाहना प्रकट गरेका छन्।पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको...

भर्खरै

TOP