February 26, 2021, Friday

पत्रकार फणिन्द्र दाहालको निधन


नयाँ विकल्प,

काठमाडौं – नेपाल पत्रकार महासंघ काठमाडौं शाखका सदस्य तथा ताजा खबर साप्ताहिकका सम्पादक फणिन्द्र दाहालको बुधबार निधन भएको छ ।

केही महिनाअघि कोरोना संक्रमणबाट पीडित भएका दाहाललाई जण्डिस भएको थियो । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि बीर अस्पतालमा उनको भर्ना गरिएको थियो ।

दाहालको बुधबार साँझ पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । स्वर्गीय दाहालका एक छोरा र श्रीमती छन् । दुुई दशकअघिदेखि पत्रकारिता शुरु गरेका दाहालको स्थायी घर सिन्धुली हो ।

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ माघ १४, १७: ५७: ०६

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ १४, १७: ५७: ०६

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ १४, १७: ५७: ०६

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP