March 8, 2021, Monday

भ्रष्टाचार हुने देशमा नेपाल ११७ औं स्थानमा

नयाँ विकल्प

काठमाडाैं- ट्रान्सपरेन्सी इन्टरनेसनलकाे प्रतिवेदनमा पछिल्लाे एक  वर्षमा नेपालमा भ्रष्टाचार बढेको जनाएको छ । बिहीबार विश्वभरिका एक सय ८० देशको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) रिपोर्ट सार्वजनिक गर्दै उसले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ ।

रिपोर्टअनुसार नेपाल एक सय १७ स्थानमा धकेलिएको छ । गत वर्ष एक सय १३ स्थानमा थियो । गत वर्ष नेपालले एक सयमा ३४ अंक प्राप्त गरेकोमा यो वर्ष ३३ अंक मात्र प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छः  प्रधानमन्त्री ओली
महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छः प्रधानमन्त्री ओली
  • २०७७ माघ १५, १४: ३२: ३४

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका...

‘रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’
‘रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’
  • २०७७ माघ १५, १४: ३२: ३४

नयाँ विकल्प काठमाडाै- काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको...

एक लाख ऋणबाट ब्यावसाय सुरू गरेका शंकर ११ वटा होटलको मालिक बने
एक लाख ऋणबाट ब्यावसाय सुरू गरेका शंकर ११ वटा होटलको मालिक बने
  • २०७७ माघ १५, १४: ३२: ३४

नयाँ विकल्प काठमाडाैं- –नारायण अधिकारी आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल...

भर्खरै

TOP