June 21, 2021, Monday

बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन !


नयाँ विकल्प

बुटबल- प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार शक्ति प्रदर्शन गरेको छ । बुटवलको गोलपार्क, जितगढी तथा राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन पछि सभा आयाेजना गरिएकाे छ ।

प्रदर्शनको नेतृत्व पार्टीका केन्द्रीय नेताहरुले गरेका छन । राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शनको नेतृत्व घनश्याम भुसालले गरेका छन । विरोध प्रदर्शनपछि पुष्पलाल पार्कमा विरोध सभा हुनेछ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, नेता घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ माघ १५, १५: १८: २३

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ माघ १५, १५: १८: २३

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ माघ १५, १५: १८: २३

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP