May 14, 2021, Friday

नेकपा ओली समूहको सभामा नेपाली झण्डाको अबमुल्यन


नयाँ बिकल्प,

काठमाडांै – प्रधानमन्त्री केपी शर्माले नेतृत्व गरेको नेकपा (ओली समूह) ले शुक्रबार राजधानीको काठमाडौंस्थित नारायणहिटीको दक्षिण गेटतर्फ आयोजना गरिएको सभामा नेपाली झण्डाको अबमुल्यन गरिएको छ ।

सभाको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सूूर्य चिन्हको झण्डा टाँसिएको निलो बेलुुन उडाउनु भएको थियो ।को तल्लो भागमा नेपाली झण्डा राखिएको थियो ।

नेपाली झण्डालाई एउटा राजनीतिक दलको चुनाव चिन्हको मुनी राख्नुुलाई राष्ट्रिय झण्डाको अबमुल्यन भएको मानिन्छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ माघ २३, १४: ०८: ५०

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ माघ २३, १४: ०८: ५०

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ माघ २३, १४: ०८: ५०

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP