नयाँ बिकल्प,
काठमाडांै – प्रधानमन्त्री केपी शर्माले नेतृत्व गरेको नेकपा (ओली समूह) ले शुक्रबार राजधानीको काठमाडौंस्थित नारायणहिटीको दक्षिण गेटतर्फ आयोजना गरिएको सभामा नेपाली झण्डाको अबमुल्यन गरिएको छ ।
सभाको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सूूर्य चिन्हको झण्डा टाँसिएको निलो बेलुुन उडाउनु भएको थियो ।को तल्लो भागमा नेपाली झण्डा राखिएको थियो ।
नेपाली झण्डालाई एउटा राजनीतिक दलको चुनाव चिन्हको मुनी राख्नुुलाई राष्ट्रिय झण्डाको अबमुल्यन भएको मानिन्छ ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...