February 26, 2021, Friday

मुल पार्टी कुन हाे भन्ने अन्याेलता अब छैनः ओली

नयाँ विकल्प,


काठमाडाैं – नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैंमा आमसभा गर्न ठाउँ नपुेर दरबारमार्गमा गर्नु परेकाे बताएका छन् ।

जनताकाे अपार समर्थन पाएकाे आफ्नाे समुह नै मुल पार्टी रहेकाे भन्दै ओलीले आफु नै देशकाे मुल पार्टीकाे नेतृत्वमा रहेकाे दावी गरे ।

ओली भने कुन पार्टी मुल पार्टी हाे भन्ने अन्याेल अब नरहेकाे दावी गरे । ओलीले याे अपार समर्थनलाइ राेक्न तथाकथित आम हडताल गरिएकाे भदै गरिवका गरिखाने अवस्था बन्द गरिएकाे बताए । प्रधानमन्त्री ओलीले मजदुर काे ट्याक्सी जलाउने ।

साग बेच्चे बृद्व महिलाकाे साग खाेस्ने सर्व हारा हुन नसक्ने भन्दै गरिवकाे भएकाे क्षतिकाे सरकारले क्षतिपुर्ती गर्ने बताए ।

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ माघ २३, १४: ३५: ५६

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ २३, १४: ३५: ५६

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ २३, १४: ३५: ५६

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP