May 11, 2021, Tuesday

प्रहरीका १०३ प्राविधिक तर्फका हवल्दारको सहायक निरिक्षक (असई) मा बढुवा


नयाँ बिकल्प,

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १०३ जना प्राविधिक तर्फका प्रहरी हवल्दारलाई प्रहरी सहायक निरिक्षक (असई)मा बढुवा गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक स्तरीय निर्णयबाट माघ २३ गते प्राविधिक प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप–समूह, सञ्चारतर्फको प्रहरी हवल्दारको बढुवा भएको हो । सोही दिनको बैठकले बढुवा भएका प्रहरी सहायक निरिक्षकहरुलाई पदस्थापन पनि गरेको छ ।

बढुवा भएकालाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत अहिले दरवन्दीबाट खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी सहायक निरिक्षकमा बढुवा हुनेहरुको नामावली –

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २६, १२: ३६: ३०

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २६, १२: ३६: ३०

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २६, १२: ३६: ३०

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP