June 23, 2021, Wednesday

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गर्याे


नयाँ विकल्प
नेपाल कम्यूनिष्ट पार्टी नेकपा नेतृ रामकुमारी झाक्रीलाई प्रहरले गिरफ्तार गरेकाे छ । प्रहरीले झाँक्रीलाई राज्य विरूद्वकाे कशुर अन्तर्गत पक्राउ गरेकाे जनाएकाे छ ।

राष्ट्रपति विद्यादेवि भण्डारी प्रतिक्रिया दिएकाे अभियाेगमा महानगरिय अपराध महाशाखाकाे टाेलिले झाक्रीलाई उनकाे निवाश काठमाडाैकाे शंखमुलबाट पक्राउ गरेकाे हाे ।

उनकाे अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो। झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।


बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्। मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ भनेकी थिइन् ।

प्रहरीले गिरफ्तार गर्ने क्रममा झाक्रीले तानाशाहहरू ठल्ने बेलामा लाेकतन्त्री र अभिब्यक्ति स्वतन्त्रतामाथी यसरी नै भयभित हुन्छन भन्ने प्रतिक्रिया दिएकी छन् ।

सम्बन्धित समाचार

अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
  • २०७७ माघ २९, १३: ०८: ४६

नयाँ बिकल्प, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा...

कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
  • २०७७ माघ २९, १३: ०८: ४६

नयाँ बिकल्प, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल...

सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
  • २०७७ माघ २९, १३: ०८: ४६

नयाँ बिकल्प, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेको छ। प्रदेशसभाको अर्को बैठक...

भर्खरै

TOP