May 11, 2021, Tuesday

नेप्से इण्डेक्स हाल सम्मकै उच्च, बैङ्किङ समुहमा लगानीकर्ताकाे आकर्षण

नयाँ विकल्प

काठमाडौं – नेप्से सूचक २६०० विन्दु माथि उक्लिएको छ । इन्ट्रा डे कारोबारमा बजारले नयाँ उचाई छोएको हो । यो पुँजी बजारको अहिलेसम्मकै उच्च विन्दु हो ।

केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा गरेपछि बजारमा थप उत्साह थपिएको छ । सेयर बजारलाई प्रत्यक्ष असर गर्ने नीतिनियमहरुमा कुनै परिमार्जन गरिएको छैन । जसका कारण लगानीकर्ताहरु उत्साहित देखिएका हुन् । सूचकमा तेजी आइरहँदा कारोबार रकममा पनि उत्साह थपिएको छ ।

वित्तीय प्रणालीमा सहज तरलता, सस्तो ब्याजदर अनि पुँजी बजारमैत्री नीतिनियमका अनुसार बजारले नयाँ उचाई बनाउन सकेको हो ।

मा नेप्से सूचक १५ दशमलव ५० अंकले बढेर २६०१ विन्दु आसपासमा रहेको छ । १० अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ । बैंकिङ समूहमा विशेष तेजी आएको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन ४, १५: २७: ०१

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन ४, १५: २७: ०१

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन ४, १५: २७: ०१

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP