नया विकल्प
काठमाडाै – विनयजंग बस्नेत पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसरकाे टाेलिले उनलाइ गाेगबुबाट पक्राउ गरेकाे हाे ।
बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याएकाे अाराेपमा विनयजंग बस्नेत पक्राउ परेका हुन ।
मंगलबार साँझ बस्नेतलाई प्रहरीले काठमाडौँको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
आइतबार बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौँमा जाहेरी दर्ता भएको थियो। बस्नेतले सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गरेका थिए।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...