May 11, 2021, Tuesday

प्रधानन्यायाधीश राणा भेट्न सर्वोच्चमा किन गए प्रधानसेनापति थापा ?


नयाँ बिकल्प,

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न प्रधान सेनापति पूर्णचन्द्र थापा सोमबार सर्वोच्च अदालत गएका छन् ।

सर्वोंच्च अदालतको पूर्वीपट्टि रहेको नेपाली सेनाको जग्गामा सर्वाेच्च अदालतले भौतिक संरचना बनाएपछि उत्पन्न बिबादका विषयमा छलफल गर्न प्रधानसेनापति थापा प्रधानन्यायाधीश राणलाई भेट्न सर्वोच्च पुुगेको स्रोतले जनाएको छ ।

सोमबार दिउँसो प्रधानसेनापति थापा राणालाई भेट्न उनको कार्यकक्षमै गएका थिए । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुुवाईको पक्रिया अन्तिम अवस्थामा भएको बेला प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीचको भेटलाई अर्थपूर्ण रुपमा कतिपयले बुझ्ने गरेका छन् ।

सिंहदरबार परिसरमा सेनाको स्वामित्वमा रहेको ९ रोपनी जग्गामा सर्वाेच्च अदालतले भवन बनाउन लागेको र सो बारेमा छलफल गर्न प्रधान सेनापति सर्वोच्च पुगको सैन्य प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जनाएका छन् ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ फाल्गुन १०, १७: २६: ५९

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ फाल्गुन १०, १७: २६: ५९

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ फाल्गुन १०, १७: २६: ५९

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP