May 17, 2021, Monday

नेकपा संसदिय दलकाे प्रमुख सचेतकबाट देव गुरूङ हटाईए


नयाँ विकल्प
काठमाडाैं- प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका संसदिय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएका छन् ।

गुरूङलाइ हटाएसंगै ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

सर्वाेच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरेसंग दवाबमा परेका ओलीले प्रतिसाेध पूर्ण तरिकाले गुरूङलाई हटाएर आफु निकट आ फुनिकट भट्टराइलाई सचेतकमा नियुक्त गरेका हुन ।

यसले नेकपा भित्रमाे दुई समुहमा थप टकराव हुने देखिएकाे छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १४, १६: ०९: ५५

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १४, १६: ०९: ५५

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १४, १६: ०९: ५५

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP