May 17, 2021, Monday

सर्वोच्चले आदेश दिएको ६ दिनपछि संसद अधिवेशन बोलाउने सरकारको निर्णय


नयाँ बिकल्प,

काठमाडौं – प्रतिनिधि सभा भङ्ग गर्ने सरकारको निर्णय बदर गरी संसद अधिवेशन १३ दिन भित्र आव्हान गर्न सर्वोच्चले दिएको आदेश मन्त्रिपरिषद्ले ६दिनपछि बल्ल कार्यान्वयको चरणमा अघि बढाएको छ ।

सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गर्दै प्रतिनिधिसभाको बैठक १३ दिन भित्र बोलाउन मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रतिनिधिसभाका सभामुख लगायतको नाममा आदेश दिएको थियो ।

सर्वोच्चको आदेश आएको ६ दिनपछि अर्थात सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १७, १२: ४४: २९

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १७, १२: ४४: २९

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १७, १२: ४४: २९

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP