May 17, 2021, Monday

युद्धकाे अन्त्य नगर्ने कम्युनिष्ट आन्दाेलन हुन सक्तैनः विप्लव

नयाँ विकल्प

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका महासचिव नेत्र विक्रक चन्द विप्लबले नयाँ युगकाे सुरूवातीकालागि शान्तिपुर्ण राजनीति स्विकार गरेकाे जनाएका छन् ।

नेपाली जनताकाे समृद्धिकालागि सहिदहरूकाे सपना पुरा गर्न कटिवद्व रहेका बताएका छन् । समाराेहलाइ सम्वाेधन गर्दै धेरैका चाहाना पुरा भए हाेलान तर सहिदकाे चहाना पुरा भएका छैनन भनेका छन् ।

उनले दुःख नपाएकाे र संघर्ष नगरेका कुनै कम्युनिष्ट नेता नभएकाे बताएका छन् । केहि साथीहरू अहिले पनि जेलमा रहेका र छुटने प्रक्रियामा रहेकाले सबैलाइ स्वागत गरेका छन् । उनले कम्युनिष्टहरू शान्ति र विद्राेहका संवाहक रहेकाे भन्दै समझदारी पुर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

सरकार र आफ्नाे पार्टी विच भएकाे सहमती घाम र जुनकाे भेट भएजस्तै दुर्लव रहेका बताएका छन् ।उनले उत्पीडनकाे अन्यकालागि भएकाे कम्युनिष्ट आन्दाेलन हुन नसक्ने बताए ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २१, १५: २९: ५५

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २१, १५: २९: ५५

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २१, १५: २९: ५५

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP