May 17, 2021, Monday

नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा

काठमाडौं । नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी (Mr. Dowell’s No. 1 Luxury) बजारमा ल्याएको छ ।

स्मुदेस्ट नम्बर वन लक्जरी (Smoothest No. 1 Luxury) ट्यागसहित Mr. Dowell’s No.1 Luxury यही साताबाट बजारमा उपलब्ध भएको हो ।

यही साता एक कार्यक्रमकाबीच सो ब्राण्डलाई सार्वजनिक गरिएको हो ।

७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ ।

यी ब्राण्डहरु क्रमस रु ९२०, ४६० र २३० बजार मुल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रा.लिले जनाएको छ ।

नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तराष्ट्रीय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले Mr. Dowell’s No.1 लाई बजारमा ल्याइएको जनाकारी दिएका छन् ।

विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रा.लिले Antiquity एन्टिक्वेटी, Signature सिग्नेचर, Royal Challenge रोयल च्यालेन्ज, Blue Riband Gin ब्लु रीबन्ड जीन जस्ता ब्राण्डहरु उपभोक्ता माझ लोकप्रिय बन्दै आएका छन् ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २८, १३: २६: ५०

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २८, १३: २६: ५०

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २८, १३: २६: ५०

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP