June 21, 2021, Monday

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा भरत नाट्यम नृत्य प्रस्तुत


नयाँ बिकल्प,

काठमाडौं – भारतको राजदूतावासको स्वामी विवेकानंद सांस्कृतिक केन्द्र काठमाडौंले बिहीबार साँझ ६ देखि ७ बजेसम्म पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको पवित्र तटमा महाशिवरात्रिको अवसरमा भरतनाट्यम नृत्यको प्रस्तुत गरेको छ ।

प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथ भारतको प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव ताण्डव, नाटेश कौथुभम आदि प्रस्तुत गरेका छन् ।

सँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक–सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने भारतीय दुतावासले जनाएको छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ फाल्गुन २८, १७: २२: ४८

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ फाल्गुन २८, १७: २२: ४८

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ फाल्गुन २८, १७: २२: ४८

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP