April 19, 2021, Monday

पत्रकार महासंघ नेतृत्वको लागि निर्वाचन चैत २५ गते तोकियो


नयाँ बिकल्प,

काठमाडौं – पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको नेतृत्वको लागि आगामी चैत २५ गते निर्वाचन हुने भएको छ । यसअघि चैत सात गते हुने भनिएको निर्वाचन केही जिल्लामा बिबाद समाधान गर्न समय आवश्यक भएकाले पर सारिएको जनाईएको छ ।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नेतृत्व चयनका लागि एकै पटक निर्वाचन हुन लागेको महासंघका महासचिव रमेश विष्टले बताए ।

नेपाल पत्रकार महासंघको नेतृत्वको लागि नेपाल प्रेस युनियन र प्रेस चौतारीसहित ५ वटा संगठन र प्रेस सेन्टर र चौतारीको असन्तुष्ट समूहसहित पाँच वटा पत्रकार संगठनले गठबन्धन गरेर यो पटक प्रतिष्पर्धा गर्ने भएका छन् ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ४, १७: ५८: १५

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ४, १७: ५८: १५

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ४, १७: ५८: १५

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP