April 19, 2021, Monday

माधव नेपालसहित चार नेतालाई ईश्वर पोखरेलले स्पष्टीकरण सोधे


नयाँ विकल्प,


काठमाडाैं- नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ।

महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपाल‚ ​भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।

चार जना नेताको घरमा स्पष्टीकरणको पत्र पुगिसकेको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए।

उनले अनुसार उनीहरूका स्वकीय सचिवमार्फत् पत्र नेताहरूकाे घरमा पुर्‍याइएकाे थियाे । पार्टी विपरीत गतिविधि गरेको भन्दै शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

पार्टीभित्रको विवादको कारण एमाले विभाजनको चरणमा पुगेको छ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ९, १३: ०८: ३४

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ९, १३: ०८: ३४

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ९, १३: ०८: ३४

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP