May 14, 2021, Friday

नेपालबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने ८४ जना पक्राउ


नयाँ बिकल्प,

काठमाडौं – नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा भारतीय प्रहरीले ८४ जनालाई पक्राउ गरेको छ । भारतीय गृह मन्त्रालयले बुधबार त्यहाँको लोक सभामा प्रस्तुत गरेको प्रतिवेदनमा विगत ६ महिनामा नेपालबाट भारततर्फ तस्करी गरी डिजेल र पेट्रोल भित्र्याउने ८४ जनालाई पक्राउ गरेको जनाइएको हो ।

नेपालमा पेट्रोल र डिजेल भारतभन्दा सस्तो मुल्यमा पाइने भएपछि बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको मन्त्रालयले जनाएको छ ।
भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको भए पनि तस्करहरु सक्रिय रहेको लोकसभालाई जानकारी गराएको हो ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र १२, १३: ३२: ५७

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र १२, १३: ३२: ५७

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र १२, १३: ३२: ५७

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP