नयाँ विकल्प,
काठमाडाैं- नेपाली सेनाका पूर्वप्रधानसेनापति अर्जुननरसिंह राणाको आइतबार साँझ छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको छ ।
तत्कालीन राजदूत राणा ०४६ सालमा नोपलमा भएको प्रजातानित्रक आन्दोलन, त्यसले नेपालको राजनीतिमा ल्याएको परिवर्तन, नेपाल–भारत सम्बन्धका भित्रीपाटालगायत अन्तर्राष्ट्रिय कुटनीतिका ज्ञाता थिए । राणा चारवर्ष पाकिस्तानमा शाही नेपाली राजदूत रहेका थिए ।
तीन साताअघि एक मात्र छोरा अरुणनरसिंह राणालाई गुमाएर उनलाई पुत्रशोक परेका थियो ।
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...