April 19, 2021, Monday

पूर्वप्रधानसेनापति अर्जुननरसिंह राणाको निधन


नयाँ विकल्प,


काठमाडाैं- नेपाली सेनाका पूर्वप्रधानसेनापति अर्जुननरसिंह राणाको आइतबार साँझ छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको छ ।

तत्कालीन राजदूत राणा ०४६ सालमा नोपलमा भएको प्रजातानित्रक आन्दोलन, त्यसले नेपालको राजनीतिमा ल्याएको परिवर्तन, नेपाल–भारत सम्बन्धका भित्रीपाटालगायत अन्तर्राष्ट्रिय कुटनीतिका ज्ञाता थिए । राणा चारवर्ष पाकिस्तानमा शाही नेपाली राजदूत रहेका थिए ।

तीन साताअघि एक मात्र छोरा अरुणनरसिंह राणालाई गुमाएर उनलाई पुत्रशोक परेका थियो ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र २३, ११: २१: ५९

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र २३, ११: २१: ५९

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र २३, ११: २१: ५९

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP