May 17, 2021, Monday

वनको डढेलोले घरमा सल्केपछि, वृद्धाको मृत्यु


नयाँ विकल्प,


काठमाडाैं – मकवानपुरको भीमफेदीमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–३ पारीपाखामा रहेको एक घरमा आगलागी हुँदा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको हो । जंगलमा लागेको डढेलोका कारण घरमा आगलागी भएको थियो ।

स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीमा परी गोठमा रहेका १० बाख्रा अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ चैत्र २३, १२: ०५: २७

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ चैत्र २३, १२: ०५: २७

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ चैत्र २३, १२: ०५: २७

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP