May 10, 2021, Monday

लुम्बिनी प्रदेश सरकार छिट्टै ढल्छः मन्त्री केसी


नयाँ विकल्प,


काठमाडाैं- लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गरका छन् ।

केसीले केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने ठाेकुवा गरे । आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए ।

उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए ।लुम्बिनी प्रदेश सभामा एमालेका ४१ माअाेवादी केन्द्रका २० नेपाली कांग्रेसका १९ र राजपाका ७ गरि ८७ संसद रहेका छन् ।

पूर्व माओवादीले समर्थन फिर्ता लिने वितिकै मुख्यमन्त्री शंकर पाेखरेल अल्पमतमा पर्छन् । माओवादी केन्द्र नेपाली कांग्रेस राजपा मिलेमा लुम्बिन प्रदेशमा एमाले बाहेककाे बहुमतकाे सरकार बन्ने अबस्था छ ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७७ चैत्र २९, १३: ३९: २४

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७७ चैत्र २९, १३: ३९: २४

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७७ चैत्र २९, १३: ३९: २४

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP