May 18, 2021, Tuesday

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


नयाँ विकल्प,


काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

ओलीले शनिबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

समसामयिक राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पछिल्लो समय नेपालमा कोरोनाभाइरस महामारी फेरि बढेको छ। यस्तै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने बताइरहेको छ।

सम्बन्धित समाचार

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल
  • २०७८ बैशाख ३, १५: १२: ४७

नयाँ विकल्प, काठमाडाैं- दुई दिनपछि हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ...

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७८ बैशाख ३, १५: १२: ४७

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७८ बैशाख ३, १५: १२: ४७

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

भर्खरै

TOP