May 19, 2021, Wednesday

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्।

श्रीराम श्रेष्ठले लेखेको ‘नेपाली जनजाति संस्कार र संस्कृति पुस्तक’ आज विमोचन गर्दै देउवाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएमा नभाग्ने बताए। ‘प्रधानमन्त्री बन्न हामी लालायित छैनौं।

तर हामीले नै सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिति आयो भने पछाडि हट्दैनौं,’ उनले भने। उनले राजनीतिक अवस्था कस्तो रहन्छ भन्नेबारे हेर्न पनि पार्टीका नेताहरूलाई आग्रह गरेका छन्।

देउवाले राजनीतिक अवस्था अत्यन्तै तरल रहेको बताए।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख ५, १४: ३८: १८

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख ५, १४: ३८: १८

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख ५, १४: ३८: १८

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP