May 14, 2021, Friday

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकाे चलखेलका सहयाेगी दीपक मनाङ्गे २४ घण्टा नबित्दै बनेे खेलकुदमन्त्री


नयाँ विकल्प,


काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ ।

बुधबार प्रदेश सरकार विरूद्वकाे अविस्वास प्रस्ताव दर्ता भएपछ मनाङ्गे एका एक सम्पर्क विहिन बनेका थिए । मनाङे र राष्ट्रिय जनमाेर्चका प्रदेश सांसद खिमविक्रम शाही प्रदेश सभामा उपस्थित नभएका कारण अविस्वासकाे पक्षमा बहुमत पुग्न नसकेका कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङकाे पद जाेगिएकाे थियाे ।

आफ्नाे पक्षमा उभिएका सांसद दिपक मनाङ्गेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङकाे पद जाेगाउन भुमिका खेलेकाे २४ घण्टा नपुग्दै मनाङे खुलकुद मन्त्री बनेका हुन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख १६, १६: ४१: ५८

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख १६, १६: ४१: ५८

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख १६, १६: ४१: ५८

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP