May 19, 2021, Wednesday

कांग्रेसका सभापति देउवाले आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्दै


नयाँ विकल्प,


काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्न लागेका छन्।

कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको कांग्रेसले आरोप लगाउँदै आएको छ। कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कोरोना अनुगमन समिति पनि गठन गरेको छ।

गत बुधबार गण्डकी प्रदेश चलिरहेका बेला जनमाेर्चाका सांसद एकाएक सम्पर्क बिहिन बनेकाे घटनालाइ नेपाली कांग्रेसले गम्भिर रूपमा लिएकाे जनाएकाे छ ।

संक्रमण तिव्रगतिमा फैलिरहेका बेला सरकार गिराउने र जाेगाउने विषयमा भैरहेका गैरराजनीतिक चलखेलका कारण जनतामा निरासा उत्पन्न भैरहेका बेला सभापति देउवाले बाेलाएकाे पत्रकार सम्मेलनलाइ अर्थपूर्ण रूपमा लिइएकाे छ ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख १७, १४: २८: ४७

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख १७, १४: २८: ४७

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख १७, १४: २८: ४७

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP